दफा १६क
वनपैदावार तथा अन्य सेवा उपलब्ध गराउन सकिने
: राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र तोकिएको अधिकारीले तोकिए बमोजिमको दस्तुर लिई तोकिएको बन पैदावार वा अन्य सेवा उपलब्ध गराउन सक्नेछ ।